मेरो बाटो हरायो बाटो मात्र होइन मेरा पुर्खाको सम्झना नै हरायो नबुझिने अक्षरमा लेखिएको सुथेबाको नाम हरायो मधुरो सपना जस्तै कोरिएको सुयुमाको नक्सा हरायो भारी बोकी उकालो चढ्दा बिसाउने फलैँचा