फेवातालमा डुङ्गा तार्दै दुइ चालक
फेवातालमा डुङ्गा तार्दै दुइ चालक
म्यूजिक भिडियाे छाँयाङ्कनकाे क्रममा पान्थरकाे यासक स्थित एक स्कुलमा ।
सन २०१८ मा चीन भ्रमणको क्रममा सिचुवान प्रान्तमा अवस्थित सिचुवान विश्व विद्यालयमा ।
टाढा जानु पर्दैन । काम गर्दा–गर्दा दिक्क लागेको बेला चोभार पुगे पनि आनन्द हुन्छ ।