कविता– वीर्य र वीर–वीरंगाना

author-png  मिलन लिम्बू   शनिबार, २७ बैशाख, २०७७, दिउँसोको ०३:३९ बजे

भो सपनाको कुरै नगरौं
तिमिसँग संभोग गरेको देख्छु
बिडम्बना !
व्यूझँदा त्यो स्वप्नदोषमा परिणत हुन्छ
छि ! भन्न मन छैन ।
किनकी त्यो…
वीर र वीरंगाना जन्माउने वीर्य हो प्रीय !