फोनिजको संगठन सचिव निर्वाचित

author-png मिलन लिम्बू   शुक्रबार, ०२ जेठ, २०७७, दिउँसोको ०४:१९ बजे

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संगठन सचिव निर्वाचित भएपछिको पल । साधारण सदस्यको रुपमा पहिलेदेखी नै कृयाशील रहेता पनि पदीय निम्मेवारी लिएको यो पहिलो हो ।