सरकारले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम (पूर्णपाठ)

author-png  नेपाल सरकार   शुक्रबार, ०२ जेठ, २०७७, दिउँसोको ०४:०० बजे

सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

पूर्णपाठ पढ्नुहाेस्

नीति-तथा-कार्यक्रम-२०७७-७८